दुई वर्ष अगाडिको भृकुटीमण्डप (नवौँ) महाधिवेशनको अध्यक्षमा सघाउन सहमति जनाएवापत कार्यवाहक या संसदीय दलको नेता बनाइने उधारो आश्वासन पाएका वामदेव गौतमलाई फेरि केपी ओलीले उस्तै बचन दिएका छन् । गतहप्ता सरकारबाट हट्न खोजेको एमाओवादीलाई बिच्किन नदिन भूमिका खेल्न लगाउने क्रममा प्रधानमन्त्री ओलीले एमाले उपाध्यक्ष गौतमलाई संसदीय दलको नेता बनाइने बचन दोहो¥याएका हुन् । ‘पार्टी अध्यक्ष
from Nepal123.com - वामदेवलाई ओलीले दिए फेरि बचन
No comments:
Post a Comment