रंगेली घटनालाई लिएर संसदमा कांग्रेस र एमालेको जुहारी ८ माघ, काठमाडौं । रंगेली घटनाको विषयलाई लिएर व्यवस्थापिका संसदमा प्रमुख सत्तारुढ नेकपा एमाले र मुख्य प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच जुहारी चलेको छ । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकमा एमालेका सांसदहरुले संविधानप्रदत्त शान्तिपूर्ण सभा गर्न पाउने अधिकारमाथि मधेसी मोर्चाका कार्यकर्ताहरुले हस्तक्षेप गर्न खोजेकाले रंगेलीमा दुःखद घटना भएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment