Friday, January 22, 2016

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सबैको साझा मुद्दा

८ माघ, काठमाडौं । सांसदहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको बिषय सबैको साझा मुद्दा भएको बताएका छन् । यो समुदायलाई मूलधारमा ल्याउने गरी कानुन निर्माणमा भूमिका निर्वाह गर्ने उनीहरुले प्रतिवद्धता पनि जनाएका छन् । नील हिरा समाजले नयाँ संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार र कानुन निर्माणमा सासंदहरुको भूमिका बिषयमा गरेको अन्तरक्रियामा सांसदरुहरुले यस्तो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment