Friday, January 22, 2016

रंगेलीमा मृत्यु भएकाका परिवारले शव बुझ्न मानेनन्

८ माघ, विराटनगर । मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन् । घटनाको छानविन गर्न दोषिलाई कडा कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गरेका हुन् । मोरङको पुरानो सदरमुकाम रंगेलीमा बिहीबार भएको झडपमा तीन जनाको मृत्यु भएको थियो । मृतकहरुको शव कोशी अन्चल अस्पतालमा राखिएको छ । प्रहरीसँगको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment