८ माघ, काठमाडौं । अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा स्वास्थ्य सेवामा उनीहरुको पहुँच अझ सहज र सरल पार्न स्वास्थ्य मन्त्रालयले दशवर्षे कार्ययोजना तयार गर्न सुरु गरेको छ । नेपालको संविधानअन्तर्गत सामाजिक न्यायको हक, राष्ट्रिय स्वास्थ्य नीति २०७१, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि २००६, एसिया प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिका लागि क्षेत्रीय रणनीति २०१३–२०२२ ले तय ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment