Friday, January 22, 2016

हलिउड शैलीमा प्रियंकाको पारदर्शी पहिरन(फोटो फिचरसहित)

यो कुरामा कुनै पनि दुई मत छैन कि, अब नेपाली चलचित्रको मेकिङ र गुणस्तर उच्च बन्दैछ । बर्षमा बन्ने सय बढी चलचित्रमध्ये दशवटा मात्र यस्ता चलचित्र बने भनेपनि, त्यसलाई सुखद मान्नुपर्छ । चलचित्रको मेकिङ मात्र होइन, कलाकारको पहिरनप्रतिको सजगता पनि कमजोर छैन । पहिरन लगाउने बिषयमा नायिका प्रियंका कार्कीले अहिले अन्य नायिकालाई उछिन्न थालेकी छिन् ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment