Friday, January 22, 2016

बिराटनगर पाउडर दूध प्लान्टको क्षमता दोब्बर बनाइँदै

काठमाण्डौ । दुग्ध विकास संस्थानले बिराटनगरमा रहेको पाउडर दूध प्लान्टको क्षमता दोब्बर बनाउने भएको छ। प्लान्टबाट नेपालमा पहिलो पटक ‘ह्वाइटनर’ समेत उत्पादन हुने भएको छ। हाल दैनिक ३० हजार लिटर दूधबाट ३ टन पाउडर उत्पादन क्षमता रहेको सो प्लान्टलाई अब बढाएर ६ टनको बनाउन लागिएको हो। ६ टनको पाउडर उत्पादन हुँदा ६० हजार लिटर दूध प्रयोग ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment