Friday, January 22, 2016

हिजो रन्किएका ओली र कोइराला परामर्शमा

माघ ८, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता विफल भएपछि प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसवीच अहिले छलफल भइरहेको छ । हिजोको बैठकमा दुई पार्टीका नेतावीच आरोप प्रत्यारोप चलेपछि उत्पन्न मतभेद अन्त्यका लागि प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले संविधान संसोधन विधेयक कांग्रेस नेतृत्वको सरकारले आफुहरुसग सल्लाह नै नगरी एकलौटी ढंगले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment