रंगेली घटनाको विरोधमा संसद बैठक बहिस्कार ८ माघ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनकारीमाथि गोली चलाएर सरकारले निर्णायक चरणमा पुगेको वार्ता बिथोलेको आरोप लगाएको छ । शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने भए वार्तामा नबस्ने मोर्चाले चेतावनी दिएको छ । शुक्रबारको संसद बैठकमा मोर्चाका नेता तथा सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारलाई प्रश्न गर्दै भने, ‘जब-जब निर्णायक ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment