कठमाडौं ,१५ असार । व्यवस्थापिका संसदको बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको छ । सदनको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रैससँग छलफल जारी रहेकाले संसद बैठक दुई बजेका लागि सारिएको हो । यस अघि बुधबार ११ बजेका लागि संसदको बैठक बोलाइएको थियो । भूकम्प पीडितलाई एक मुष्ठ दुई लाख रुपयाँ दिनु पर्ने
from Nepal123.com - संसद बैठक दुई बजेलाई सारियो
No comments:
Post a Comment