काठमाण्डु, १५ असार– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार खुला मञ्चमा पुगेर विभिन्न मधेसी दलको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । काठमाण्डु, १५ असार– संविधान संशोधन लगायतका मागसहित विगत २३ दिनदेखि मधेसी मोर्चासहितको संघीय गठबन्धनले खुला मञ्चमा जारी राखेको आमरण अनसनस्थल पुगेर पौडेलले उनीहरुको मागप्रति ऐक्यबद्धता जनाएका हुन् । सो क्रममा पौडेलले गठबन्धनको मागप्रति सरकार
from Nepal123.com - देउवापछि खुला मञ्च पुगेर रामचन्द्र पौडेलले पनि जनाए मधेसीको आन्दोलनप्रति ऐक्यबद्धता
No comments:
Post a Comment