२ फागुन, ताप्लेजुङ । ताप्लेजुङको तिरीङ्गे गाविसमा भरुवा बन्दुक पड्काउँदा एक जना गम्भिर घाईते भएका छन् । लिम्बु संस्कृति अनुसार मृतकको घरमा गाउँलेलाई मरीमराउको जानकारी दिन भरुवा बन्दुक पड्काउँदा तिरीङ्गे एक निवासी ४४ वर्षीय मोहन लिम्बु गम्भिर घाईते भएका हुन । उनलाई शनिबार साँझनै सदरमुकाम स्थित तमोर अस्पतालमा उपचारका लागि लगिएपनि उपचार हुन नसके पछि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment