गौशाला, १८ जेठ – महोत्तरी जिल्लाको सरपल्लो गाविसमा दुई करोड रुपैयाँको लागतमा रामनाम जाप महायज्ञ सुरु भएको छ । सरपल्लो गाविस–५ स्थित ५० विगाहा क्षेत्रफलमा ११ दिनसम्मका लागि अखण्ड रामनाम जाप महायज्ञ आइतबार सुरु भएको सो महायज्ञका पण्डित बालक राघवेन्द्र दास वैष्णवले बताए । विश्व कल्याणार्थ श्री श्री १०८ श्री रामनाम जाप महायज्ञ नाम दिइएको सो
from Nepal123.com - दुई करोडको लागतमा महायज्ञ
No comments:
Post a Comment