जेठ १३। एनआइसी एशिया बैंकले हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले ४ बराबर १ अर्थात २५ प्रतिशत प्रति कित्ता १ सय रुपैयाँका दरले ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद निष्काशन गरेको हो। बैशाख ३० गतेसम्म कायम रहेका एनआइसी एशिया बैंकका शेयरधनीले हकप्रद शेयरका लागी आवेदन दिन सक्नेछन। बैंकले हकप्रद शेयर निष्काशनका लागि
from Nepal123.com - हकप्रदका लागि एनआइसी एशिया बैंकको आवेदन खुला, कसरी दिने आवेदन ?
No comments:
Post a Comment