पाल्पा, १८ जेठ – जिल्लाको विकट र दुर्गम मानिने अर्चलेका स्थानीयले चार किलोमिटर मोटरबाटो निर्माण गरेका छन् । स्थानीयको सक्रियतामा अर्चले गाविसको बदरभन्ज्याङदेखि रनगुवासम्मको बाटो निर्माण भएको छ । अर्चले गाविसको दुई लाख रुपैयाँ, संसद् विकास कोषको एक लाख ५० हजार रुपैयाँ, स्थानीय विभिन्न आमा समूहबाट एक लाख रुपैयाँ, लोकतान्त्रिक पञ्चेबाजा समूहबाट ८० हजार रुपैयाँ
from Nepal123.com - स्थानीयवासी आफैँल चार किलोमिटर मोटरबाटो बनाए
No comments:
Post a Comment