काठमाडौं । बजेट पहिले नै सार्वजनिक भएकाले छानविन समितिको माग राख्दै विपक्षीले लगातार संसदको बैठक अवरुद्ध गरेपछि सरकार छानविन समिति बनाउन तयार भएको छ । त्यसका लागि विहान ११ बजे बोलाइएको संसदको बैठक पनि सूचना टाँस गरेर १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रमुख दलका प्रमुख सचेतकहरुले समिति गठनका लागि गृहकार्य भइरहेकाले संसदको बैठक
from Nepal123.com - छानविन समिति बनाउन सरकार तयार
No comments:
Post a Comment