काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चार जिल्ला र एक क्षेत्रको अधिवेशन अझै हुन सकेको छैन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा आन्तरिक विवादका कारण सात जिल्लाको अधिवेशन हुन सकेको थिएन । गत जेठ २२ गते बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले असार पहिलो हप्तासम्म महाधिवेशन सम्पन्न गर्न परिपत्र गरे पनि असारको तेस्रो
from Nepal123.com - कांग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन
No comments:
Post a Comment