Wednesday, June 29, 2016

टर्कीमा भएको आतंकवादी हमलामा ठूलो भाग्यले बाँचे ऋतिक रोशन

एजेन्सी– बुधबार टर्कीको विमानस्थलमा भएको आतंकवादी हमलामा पर्नबाट बलिउड नायक ऋतिक रोशन जोगिएका छन् । करिब ३६ जनाको मृत्यु र सयौँ घाइते भएको सो हमला हुनुभन्दा एक घण्टाअघिमात्र उनी त्यस विमानस्थलमा थिए । आफ्नो पहिलो फ्लाइट मिस भएपछि तनाबमा रहेका उनलाई विमानस्थलका स्टापले सहयोग गरेर अर्को फ्लाइट मिलाइदिएका थिए । यदि उनले अर्को फ्लाइट पाउदैनथेँ

from Nepal123.com - टर्कीमा भएको आतंकवादी हमलामा ठूलो भाग्यले बाँचे ऋतिक रोशन

No comments:

Post a Comment