हास्यव्यङ्ग्य कलाकार किरण केसीले आज आफ्नो जन्मदिन मनाए । जन्मदिनको दिनमा किरण केसीले “सुनसानका लागी हास्यव्यङ्ग” नामक एक कार्यक्रमको आयोजना समेत गरेका छन्। हरेक वर्ष किरण केसी आफ्नो जन्मदिनको दिन हास्यव्यङ्ग क्षेत्रमा र पत्रकारिताका क्षेत्रमा अग्रसर १-१ ब्यक्तिहरुलाई सम्मानित गर्दै आएका थिए । यसरी नै यो वर्ष पनि उनले हास्यव्यङ्ग क्षेत्रबाट बसुन्धरा भुसाल र पत्रकारिताबाट
from Nepal123.com - जन्मदिनमा किरण केसीलाई कुखुरा उपहार
No comments:
Post a Comment