२० माघ, काठमाडौं । मधेसी मोर्चाका कार्यकर्ताद्वारा जनकपुरमा काँग्रेस नेताहरुको निजी निवासमा भएको तोडफोडप्रति नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले खेद व्यक्त गरेका छन् । नेपाली काँग्रेसको आसन्न महाधिवेशनको तयारी स्वरुप गाँउ तथा नगर अधिवेशन भइरहेका बेलामा तराई क्षेत्रमा कांग्रेस नेताहरुलाई प्रबेशमा रोक लगाउने तथा भौतिक आक्रमण गर्ने कार्यप्रति भत्र्सना गरेका छन् । हिजो जनकपुरमा मधेसी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment