२० माघ, काठमाडौं। पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा १६ जनाले आवेदन दिएका छन् । बैंकका निवर्तमान सीइओ, पूर्वबैंकर र बीमा कम्पनीमा काम गरिरहेका सीइअोरूले नै वाणिज्य बैैंकको सीइओका लागि आवेदन दिएकाे छनोट समितिले जनाएको छ । अर्थमन्त्रालयका सहसचिव कृष्ण देवकोटाको संयोजकत्वमा बैंकका २ जना सञ्चालक सम्मिलित सीइओ छनौट ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment