Wednesday, February 3, 2016

नेवानिलाई अख्तियारको निर्देशन : समयमा समान डेलिभरी नगरे क्षतिपूर्ति देउ  

२० माघ, काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमलाई निश्चित समयमा डेलिभरी गर्न नसकेको सामानको क्षतिपूर्ति दिन सुझाव दिएको छ । अख्तियारले विमानस्थलको अनुगमन तथा निरिक्षण पश्चात यस्तो सुझाव दिएको हो । समयमा सामान डेलिभरी हुन नसक्दा यात्रु तथा व्यवसायीहरुले दुःख पाउँदै आएका छन् । तोकिएकै समयमा सामान डेलिभरी गर्न अख्तियारको सुझाव छ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment