Wednesday, February 3, 2016

पूर्वन्यायाधीशको आग्रहः हे भगवान ! नेताको घर जलाउनेलाई सदबुद्धि देऊ !  

२० माघ, काठमाडौं । पूर्वन्यायाधीश गिरिशचन्द्र लालले मधेस आन्दोलनका नाममा कांग्रेस नेताहरुको घरमा भएको आगजनीप्रति दुःख व्यक्त गरेका छन् । उनले नेताहरुका घरमा आगजनी गर्नेहरुलाई भगवानले सदबुद्धि प्रदान गरुन् भन्ने कामना पनि गरेका छन् । जनकपुरमा कांग्रेस पूर्वमहामन्त्री विमलेन्द्र निधि, नेताहरु आनन्दप्रसाद ढुंगाना, लिला कोइराला, महेन्द्रनारायण निधि लगायतका घरहरुमा मधेसी मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा र आगजनी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment