२० माघ, काठमाडौं । नेकपा एमाले सम्वद्ध युवा संघ नेपालले भारत विहानका राष्ट्रिय जनता दलका अध्यक्ष लाललूप्रसाद यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । लालु र उनको पार्टीका उपाध्यक्ष रघुवंश प्रसाद सिंहको अभिव्यक्ति नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप भएको र कूटनीतिक मर्यादा विपरित भएको युवा संघले बताएको छ । ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र खलल ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment