Saturday, January 30, 2016

एसएलसीका लागि झण्डै २ हजार परीक्षा केन्द्र

प्रश्नपत्र छपाई अन्तिम चरणमा १७ माघ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । परीक्षा केन्द्रहरु निर्धारण भैसकेका छन् भने प्रश्नपत्र छपाइ पनि अन्तिम चरणमा पुगेको छ । यस बर्षको एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि सुरु हुँदैछ । परीक्षा नियन्त्रक खगेन्द्र नेपालले अनलाइनखबरसँग भने, ‘झण्डै २ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment