‘थियटर खोल्न श्रीमतीको गहना धितो राखेँ’ दयाहाङ राई, अभिनेता श्रीमती जीवनभरकी साथी हुन्, त्यसैले सबैभन्दा महत्त्वपूर्ण हुन् । म त भन्छु, श्रीमतीबिनाको जीवन अपुरो छ । मेरा लागि श्रीमती साथी हुन्, घर हुन् । घर यस मानेमा कि बिहे अघिसम्म मैले के खोज्थेँ, थाहा छैन । तर बिहे भएपछि मैले घर खोज्छु । मलाई साँझ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment