१६ माघ, काठमाडौं । नेपाली युवा क्रिकेटरले १५ वर्षपछि यू-१९ विश्वकपको सुपर लिग (क्वाटरफाइनल)मा स्थान बनाउने क्रममा बलर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् । उनी यू-१९ विश्वकपमा हृयाट्रिक गर्ने पहिलो नेपाली क्रिकेटर बने । नेपाली सिनियर टोलीका कप्तान पारस खड्काले सन्दिपलाई हिरोको संज्ञा दिएका छन् । उनलेे ३२ औं ओभरको अन्तिम ३ बलमा तीन ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment