१७ माघ, काठमाडौं । सत्ता साझेदार दलले नै सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाइरहेकाबेला उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसीरहेको छ । बैठक विहान ९ बजेपछि सिंहदरबारमा जारी छ । बैठकमा सरकारको कामकारवाही र संविधान संशोधन भएपछि मधेसी मोर्चाले जारी राखेको आन्दोलन, रक्सौल नाका अझै नखुलेको लगायतका विषयमा छलफल हुने बताइएको छ । एकीकृत नेकपा माओवादीले सरकारको काम ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment