१७ माघ, मुस्ताङ । वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र लामो समयदेखिको अघोषित नाकाबन्दीका कारण राउन्ड अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यवसाय धराशायी भएका छन् । मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङ जिल्लामा फैलिएको राउन्ड अन्नपूर्ण पदमार्गमा पदयात्रा, प्राकृतिक सुन्दरतामा रमाउन र हिमालको अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक आउने गरेको तथ्याङ्क छ । तर, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment