Thursday, January 14, 2016

पाल्पामा महिलाले एकैपटक जन्माइन् चार सन्तान, आमा र चारै शिशु स्वस्थ  

पाल्पा, ३० पुस । पाल्पामा एक महिलाले चार सन्तान (चम्ल्याहा) जन्माएकी छिन् । विहीबार गुल्मीकी २६ बर्षीया गीता कुँवरले पाल्पा तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा चम्ल्याहा जन्माएकी हुन् । जन्मेकामध्ये दुई छोरा दुई छोरी छन् । अस्पतालका अनुसार आमा र चारैजना बच्चाको स्वास्थ्य सामान्य छ । लुम्बिनी मेडिकल कलेजका चिकित्सकहरु स्त्री तथा प्रशुति .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment