Thursday, January 14, 2016

नेपालमा विस्तार हुँदै मोन्टे कार्लो, दरबारमार्गमा खुल्यो नयाँ सोरुम

३० पुस, काठमाडौं । प्रख्यात भारतिय फेसन ब्रान्ड ‘मोन्टे कार्लो’को भव्य शो-रुम दरबारमार्गमा खुलेको छ । टाइम स्क्वायर मलमा रहेको ‘आउटलेट’ केही दिन अघिबाट सञ्चालनमा आएको हो । यो सँगै काठमाण्डौमा ‘मोन्टे कार्लो’को आउटलेट दुई पुगेका छन् । करिव ६ वर्षअघि सिभिल मलमा पहिलो आउटलेट खुलेको थियो । नेपालमा जम्बो क्रियसन एण्ड फेसनले ‘मोन्टे कार्लो’का उत्पादन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment