Thursday, January 14, 2016
यथार्थमा उभिएर नेपाल–भारत सम्बन्ध अघि बढाऔँ
३० पुस, काठमाडौं । बदलिँदो परिवेशमा यथार्थको धरातलमा उभिएर नेपाल–भारत सम्बन्धलाई अघि बढाउनुपर्ने आवश्यकता परराष्ट्र मामिलाका जानकारले औँल्याएका छन् । स्वतन्त्र युवा प्रजातान्त्रिक सङ्घ नेपालले बिहीबार राजधानीमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष’ विषयक छलफल कार्यक्रमका वक्ताहरुले दुबै देशले सच्चा मैत्रीका आधारमा आपसी सम्बन्धलाई गति दिनुपर्ने बताए । दुई देशबीच सरकार, जनता र संसद् तीनवटै तहमा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment