Thursday, January 14, 2016

कतारमा तीन नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड

घनश्याम पराजुली (कृष्ण) दोहा । कतारको एक प्रतिष्ठित कम्पनी एबल ईन्टरनेशन अन्तर्गतको एरोस (द स्पोर्ट्स एण्ड रिक्रियसनल अरगनाइजेशन) ले आफ्नो वार्षिकोत्सव तथा नयाँ बर्षको अवसर पारेर कामदारहरुलाई अवार्ड वितरण गरेको छ । कम्पनीमा कार्यरत हरेक विभागका १ कर्मचारीलाई बर्षभरीको उत्कृष्ट कामदार घोषणा गर्दै १३ लाख ५७ हजार २ सय रुपैयाँ (कतारी रियाल ४६ हजार ८ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment