Thursday, January 14, 2016
भारतको बिहारमा समोसामा कर
पौष ३०, एजेन्सी । भारतमा बिहार सरकारले समोसालाई विलासिताको वस्तुको सूचीमा राख्दै कर लगाउने निर्णय गरेको छ । गत मंगलबार मुख्यमन्त्री नितिशकुमारको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले समोसा, कचौरी र निम्किलाई बिलसिताको सूचीमा राख्दै कर लगाउने निर्णय गरेको हो । सो निर्णय अनुसार पाँच सय रुपैंयाभन्दा धेरैको समोसा, निम्की, भुजिया, आलूचिप्स लगायतका मिठाई खरिद गर्दा १३ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment