हुम्ला – हुम्ला जिल्लामा आइतबार बेलुकादेखि एक्कासि हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमीकोटमा एक फिट हिउँ जमेको छ । अहिले परेको हिमपातले जौ र गहुँ बालीलाई राम्रो हुने स्थानीय बासिन्दाले बताएका छन् । भदौदेखि पानी नपरेकाले रुघा, खोकी र ज्वरोजस्ता रोग लागेको र अब हिमपातपछि यी रोगबाट मानिस जोगिने स्थानीय बासिन्दा बताउँछन् । हिमपातका कारण ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment