सन्दर्भः तातोपानी नाका र भारतीय नाकाबन्दी रविन्द्र अधिकारी नेपाली जनताले आफ्नो संविधान आफैं बनाएकोमा मधेसको असन्तुष्टि र असुरक्षालाई देखाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगायो । भूकम्पको घाउमा खाटो बस्न नपाउँदै हामीमाथि नाकाबन्दीजस्तो अत्यन्तै क्रुर अत्याचार गरियो । भारतले हामीलाई दुःख दिइरहँदा चीनले हामीलाई सहयोग गर्यो त ? अहिले हाम्रो मनमा यो प्रश्न उब्जिएको छ । वास्तवमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment