२५ माघ, काठमाडौं । इटहरीस्थित पशुपति मोडल हस्पिटल एन्ड रिसर्च सेन्टरका डाक्टर पशुपति चौधरीले पटना मेडिकल कलेजबाट आठ लाखमा एमबिबिएस प्रमाणपत्र खरिद गरेको पुष्टि भएको छ । चौधरीले पनि आरोप स्विकार गरेको आजको नयाँ पत्रिकामा समाचार छ । ‘अरुले एमबिबिएस पढ्न प्लस टु र एसएलसीको नक्कली प्रमाणपत्र बनाएका थिए, चौधरीको त एमबिबिएसकै प्रमाणपत्र नक्कली भएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment