काठमाडौं – युरोपमा नाम चलेको टेलियासोनेराले रेनोल्ड होल्डिंस नामको गुमनाम कम्पनीमार्फत एनसेलमा ८० प्रतिशत लगानी गरेको छ । रेनोल्ड होल्डिंस ‘ट्याक्स हेवन’ को रूपमा चिनिने क्यारेबियन मुलुक सेन्ट किट्समा दर्ता छ । एनसेल खरिदबिक्रीको क्रममा एनसेलको विदेशी स्वामित्व रहेको कम्पनी रेनोल्डको स्वामित्व यथावत् रहेको भन्दै टेलियासोनेराले एक खर्ब ४० अर्ब रुपैयाँमा एनसेल बिक्री गर्दा पुँजीगत ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment