२५ माघ,काठमाडौं । विगत पाँच महिनादेखि कटु सम्बन्ध रहेको नेपालसंगको सम्बन्धलाई सकारात्मक दिशा दिने संकेट भारतले दिएको छ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको मार्गप्रशस्त गर्ने उद्देश्यसहित नयाँदिल्ली पुगेका अर्थमन्त्री विष्णु पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई आइतबार भेटेलगत्तै भारतीय अधिकारीले यस्तो संकेत दिएका आजको अन्नपूर्णमा समाचार छ । भेटपछि भारतीय विदेश मन्त्रलायलका प्रवक्ता विकास स्वरुपले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment