२५ माघ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले जेष्ठताका आधारमा हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका २१ जनालाई पदस्थापन र चार जनालाई सरुवा गरेको छ । लोकसेवा आयोगको सिफारिसअनुसार माघ २० गते मन्त्रिपरिषद बैठकले जेष्ठताका आधारमा प्रशासन समूहका २१ र लेखापरीक्षण समूहबाट एक गरी २२ उपसचिवलाई सहसचिवमा बढुवा गरेको थियो । थप २० जना उपसचिवलाई कार्यक्षमता मूल्यांकनका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment