Sunday, February 7, 2016

मजदुरी भिसामा युएई आएका नेपाली तीन रेस्टुरेन्टका मालिक  

अन्य नेपालीजस्तै पैसा कमाउने सपना बोकेर वेदप्रकाश पोखरेल युएई आइपुगे- सन् २००३ मा । स्याङ्जा ओरस्टे-७ का पोखरेलले गाउँकै विद्यालयबाट प्रवेशिका गरे । ‘बाबुआमाको चाहना त धेरै पढोस् भन्ने नै थियो,’ पोखरेल भन्छन्, ‘जेठो छोरा हुँ । घरको कमजोर आर्थिक अवस्था, भविष्यको कल्पना र बिदेसिएका गाउँले साथीहरुको तामझामले मेरो मन घुमायो । धन कमाउने सपना ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment