Sunday, February 7, 2016

वीरगन्ज नाकाबाट १४ सय ट्रक सामान भित्रियो  

२५ माघ, काठमाडौं । नाकाको अवरोध हटेसंगै भारतबाट रक्सौल नाका हुँदै मालसामान वीरगन्ज आउने क्रम हृवात्तै बढेको छ । मधेसी दलले असोज ७ गतेदेखि मितेरी पुलमा धर्ना दिएर  ठप्प पारेको नाका एक सय ३५ दिनपछि शुक्रबारदेखि खुलेको हो । आजको अन्नपूर्णमा समाचार छ ।  शुक्रबार  दिउँसो भारतीय व्यापारी र स्थानीय बासिन्दाले मितेरी पुलमा आन्दोलनकारीको  अवरोध ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment