२५ माघ, काठमाडौं । संस्थापन पक्षले धाँधली गरेको आरोप लगाउँदै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले रुकुमा छापिँदै गरेका मतपत्र लुटेपछि क्षेत्रीय र जिल्ला अधिवेशन रोकिएको छ । जिल्ला अधिवेशन सोमबारका लागि तोकिए पनि क्षेत्रीय अधिवेशन नभएकाले स्थगित हुने निश्चित भएको आजको नयाँ पत्रिकामा समाचार छ । सदरमुकाम खलंगाको राप्ती अफसेट प्रेसमा छापिँदै गरेको २ नम्बर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment