Tuesday, February 9, 2016

राजधानीका नाकामा सवारी साधन र यात्रुको जाँच गर्न एक्स रे मेसिन !  

२७ माघ, काठमाडौं । महानगरीय प्रहरीले काठमाडौं उपत्यका जोड्ने नाकाहरुमा ‘भेइकल एक्स-रे मेसिन’ राख्न प्रस्ताव गरेको छ । आपराधिक गतिविधिविरुद्धको अभियानलाई सफल बनाउन भन्दै महानगरीय प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा नाका हुदैँ आवागमन गर्ने सवारी साधन र यात्रुको जाँच गर्न एक्स रे मेसिनको प्रस्ताव गरेको आजको कारोबार दैनिकमा समाचार छ । यो पस्ताव कार्यान्वयनमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment