Tuesday, February 9, 2016

सहकारीको नाममा ‘तर मारेर’ खानेहरु तर्सिएः चित्रबहादुर केसी

‘सञ्चालक र कार्यकारी प्रमुख एउटै व्यक्ति हुनुहुँदैन’ २७ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसी यतिबेला तनावमा परेका छन् । सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै ऐन संशोधनको तयारीमा रहेका मन्त्री केसीलाई सहकारी सञ्चालकहरुले चर्को विरोध गरेपछि उनी तनावमा परेका हुन् । विशेष गरी एमाले, कांग्रेस र माओवादीसमर्थित सहकारी सञ्चालकहरुले आफ्नो विरोध ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment