२७ माघ, उदयपुर । नेपाल विद्युत् प्राधिकरण कार्यालय उदयपुरमा यस वर्ष २०७२ सालको पुस मसान्तसम्ममा करिब अढाई करोड रुपैयाँ विद्युत् शुल्क उठ्न बाँकी रहेको छ । विद्युत् प्राधिकरण कार्यालय उदयपुरका अनुसार विगतदेखि नै धेरै विद्युत् महसुल उठ्न बाँकी रहेको भए तापनि प्राधिकरण कार्यालयले शुल्क उठाउन कडाइ गर्दै लगेपछि धेरै शुल्क उठ्न थालेको हो । तर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment