काठमाण्डौ । बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउन स्वीकृति दिएको छ । बंगलादेशी मन्त्रिपरिषद्ले १५ लाख कामदार पठाउने बिषयमा मलेसियासँग हुन लागेको समझदारीपत्रलाई स्वीकृति प्रदान गरेको न्यू स्ट्रेट टाइम्सले जनाएको छ । यो समझदारीमा दुवै देशवीच एक महिनाभित्र हस्ताक्षर हुने अपेक्षा गरिएको छ । बंगलादेशले यी कामदार ‘जीटुजी प्लस’ प्रणाली अर्न्तगत पठाउने बंगलादेश मन्त्रिपरिषद्का सचिव मोहम्मद ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment