२७ माघ,काठमाडौं । भारतले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भई जटिल राजनीतिक संक्रमणको मिसन पूरा गर्न सफल भएको भन्दै कोइरालको प्रशंसा गरेको छ । भारतीय सर्वदलीय सांसदका साथ कांग्रेस सभापति कोइरालालाई श्रद्धाञ्जली अर्पण गरेपछि कांग्रेसका शीर्ष नेताहरुसंग दशरथ रंगशालमामा संक्षिप्त भेट गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कोइरालाको राजनीतिक भूमिकाको सराहना गरेकी हुन् । आजको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment