Tuesday, February 9, 2016

कोइरालालाई किन लगिएन अस्पताल ?  

२७ माघ काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई अस्पताल लगेर अपचार गर्न शिक्षण अस्पताल महाराजगञ्जमा बेडसमेत ‘बुक’ गरिसकिएको पाइएको छ । स्वास्थ्यमा आएको उतारचढावका कारण कोइरालालाई अस्पताल त लगिएन, अन्तिम स्थितिमा लैजाने प्रयास गर्दागर्दै आफ्नै निवासमा सोमबार राति उनको निधन भयो । आजको राजधानी दैनिकमा समाचार छ । पूर्वप्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा. करवीरनाथ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment