Tuesday, February 9, 2016

सिरियामा एउटै शहरमा तीनलाख मानिस भोकभोकै : राष्ट्रसंघ  

२७ माघ काठमाडौं । संयुक्त राष्ट्रसंघले सीरियाको अलेप्पो शहरमा बिद्रोहीको नियन्त्रण रहेका क्षेत्रमा सरकारी सेनाले घेराबन्दी गर्दा तीन लाख मानिस भोकभोकै भएको जनाएको छ । गत हप्ता विद्रोही विरुद्धको कारबाहीको क्रममा सुरक्षा निकायले तुर्कीमिनिस्तानबाट आउने  सडकलाई बन्द गरेको थियो । जसका कारण तीन लाख जनतामा पुग्ने खाद्यान्य रोकिएको थियो । संयुक्त राष्ट्रसंघले टर्कीसँग पनि भनेको छ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment